Technology&Artificial

  • Technology image slide 1 title

    Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

  • Technology image slide 2

    Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

  • Technology image slide 3 title

    Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

  • Technology image slide 4 title

    Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

  • Technology image slide 5 title

    Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

#सलह किरा#

#सलह किरा# #सलह किरा##सलह किरा#


#सलह किरा#


१६ गते काठमाडौं उपत्यकाका ३ वटै जिल्लाहरूमा सलहका समुह देखिएका छन् । असार १३ गते बारामा देखा परेको सलहका समुह  मकवानपुरको मकवानपुर गढीमा बसेक थिए ।
उक्त सलहका समुह  टुक्रिएर चितवन पुगेक थिए भने केही सलहका समुह मकवानपुर हुँदै काठमाडौं उपत्यकाका प्रवेश गरेक सुवेदीले जानकारी दिए । मकवानपुरमा टुक्रिएको सलहका समुह चितवनमा र गोरखामा  पुगेको छ ।





Share:

#HAPPY DAHI CHUIRA DAY ASHAR 15 # Happy 15 Ashar#


#HAPPY DAHI CHUIRA DAY ASHAR 15 #

HAPPY 15 ASHAR

नेपालमा असार १ लाई दही चिउरा खन्ने दिन पनि भनिन्छ।  यस दिन नेपालका जनता र किसानहरूले धान बाली लगाउँछन् र धानको बाली लगाएपछि मानिसहरू तातो र थाकेका हुन्छन् त्यसैले दहि चिउरा खाने चलन रहेको छ । 


Share:

#काठमाडौ भित्रिने कयौ मानिसहरु क्वारेन्टिनमा बसेका छन त ?

काठमाडौ भित्रिने कयौ मानिसहरु क्वारेन्टिनमा बसेका छन त ? 


काठमाडौं, असार १२ कोरोना भाइरसको संक्रमण नेपालमा फैलिरहँदा काठमाडौं उपत्यकामै तयारी फितलो देखिएको छ ।सरकारले जनजीवन सहज बनाउन बन्दाबन्दी खुकुलो बनाएसँगै सर्वसाधारण नागरिक काठमाडौं उपत्यका भित्रने क्रम बढेको छ । तर, उपत्यका भित्रनेहरूलाई स्थानीय तहले क्वारेन्टिनमा राख्ने कुनै व्यवस्था गरेका छैनन् ।काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वर डंगोल महानगरअन्तर्गत एउटा पनि क्वारेन्टिन नभएको बताउछन
‘हामीसँग एउटा पनि क्वारेन्टिन छैन, यहाँ दिनमा हजारौ बढी मानिस भित्रिएका छन् । एउटा वडामा सरदर ४ हजार आउने देखिन्छ, जनशक्ति अभावमा क्वारेन्टिन बनाउन सकिएको छैन,’ उनले भने ।

उनले प्रदेश र केन्द्र सरकारलाई आफूहरूले क्वारेन्टिन बनाउने तर त्यसको रेखदेख गर्ने जनशक्ति माग गर्दा सहयोग नपाएको गुनासो गरे । ‘हामी क्वारेन्टिन बनाउँछौं तर त्यसका लागि चाहिने चिकित्सकसहितको जनशक्ति दिन प¥यो भनेर प्रदेश र केन्द्र सरकारलाई भन्यौं । तर, केही सहयोग भएन,’ उनले भने ।

उनी काठमाडौं आउनेहरूलाई पिसिआर गर्ने हो भने महानगरपालिकाको बजेटले पनि नपुग्ने बताउँछन् । काठमाडौं महानगरपालिकाको मात्रै यस्तो हालत भने होइन, काठमाडौं उपत्यकाका सबै स्थानीय तहको उस्तै अवस्था छ ।
काठमाडौं उपत्यमा क्वारेन्टिन नभएकै कारण पछिल्लो समय कोरोना संक्रमित जिल्लाबाट उपत्यका भित्रिएकाहरू क्वारेन्टिन नबसी र कुनै परीक्षण नै नगरी आफ्नो कोठा पुगेर सिधै समुदायमा घुलमिल भइरहेको पाइएको छ ।

Share:

#Coronavirus#कोरोना भाइरस##लक्षणहरु /बाच्ने उपायरु#

#कोरोना भाइरस <Coronavirus#
#Stay home Stay Safe#

आनुवंशिक संरचनामा आरएनए (RNA) भएका भाइरस अर्थात् विषाणुको एउटा समूहलाई वैज्ञानिकहरूले कोरोनाभाइरस (Coronavirus) नामकरण गरेका थिए।
कोरोना भाइरस पशुपंक्षी सी फुडको माध्यमबाट सर्ने गर्छ यो भाइरसले मानिसहरुमा सहजै सर्ने गुण बोकेको हुन्छ विशेषगरी एउटै परिवारका सदस्यहरु  बिरामी भएको अवस्थामा भने एकबाट अर्काेमा काेराेना भाइरसकाे संक्रमण हुने संभावना उच्च हुनेगर्छ  

काेराेना भाइरस संक्रमणका लक्षण

रुघा खोकी लाग्नु,
१०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउनु
श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु
घाँटी, टाउको तथा जिउ दुख्ने
निमोनिया हुनु,
सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु  

कसरी बच्ने

यो भाइरसविरुद्ध हालसम्म कुनै खोप उपलब्ध  छैन  

रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने 
नियमित साबुन पानीले हात धुने
खोक्दा हाछ्युँ गर्दा नाक मुख छोप्ने,
जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने
अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने
फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने

नेपालमा स्वास्थ्य मन्त्रालयले निम्नलिखित नम्बरमा फोन गरेर सल्लाह लिने सुविधा दिएको छः
१११५ ११३३ (बिहान बजेदेखि बेलुका १० बजेसम्म)
९८५१-२५५-८३४, ९८५१-२५५-८३७ ९८५१-२५५-८३९ (बिहान बजेदेखि बेलुका बजेसम्म)

Share:

shambhu tolain

Shambhu Tolain

Share:

Today Rasifal

Date Convoter

Recent Posts

Unordered List

  • Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit.
  • Aliquam tincidunt mauris eu risus.
  • Vestibulum auctor dapibus neque.

Pages

Theme Support

Need our help to upload or customize this blogger template? Contact me with details about the theme customization you need.