Technology&Artificial

  • Technology image slide 1 title

    Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

  • Technology image slide 2

    Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

  • Technology image slide 3 title

    Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

  • Technology image slide 4 title

    Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

  • Technology image slide 5 title

    Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

SHAMBHU TOLAIN 


Share:

#Happy Guru Purnima # गुरु पूर्णिमा शुभकामना#

#Happy Guru Purnima # गुरु पूर्णिमा शुभकामना#

हिन्दु र बौद्ध धर्म मान्नेहरुले आजको दिनलाई गुरुपूर्णिमाका रुपमा मनाउँछन्। 

आज, आफ्ना गुरुहरुलाई सम्मान गर्ने हैन त आज? विदेशतिर हुनुहुन्छ भने आज त हाम्रो संस्कृति अनुसारको टिचर्स डे भन्दै शुभकामना दिने दिन हो ?


गौतमबुद्धले आफ्नो ज्ञानको पहिलो उपदेश आजकै दिन दिनुभएकाले यस दिनलाई धर्मचक्र प्रवर्तन दिवसका रूपमा बौद्ध धर्मावलम्बीले मनाउने गरिआएका छन् । 
आजका दिन गुरुका रूपमा ज्ञानको पूजा गरिन्छ । द्वापरयुगको अन्त्यतिर कौरव, पाण्डवभन्दा अघि उत्तरायण नक्षत्रपूर्णिमा अर्थात् आजकै दिन ऋषि परासर र माझीपुत्री मत्स्यगन्धाका पुत्रका रूपमा व्यासको जन्म भएको थियो।
संस्कृत भाषामा ‘गु’को अर्थ अन्धकार र ‘रु’ को अर्थ नष्ट गर्ने हो। आफ्ना शिष्यलाई उज्यालो ज्ञानको शिक्षा प्रदान गरेर उनीहरूमा रहेको अन्धकाररूपी अज्ञानता हटाउने गुरुलाई ब्रह्मा, विष्णु, महेश्वर र साक्षात् परब्रह्मस्वरूप मानिन्छ।

हिन्दु मान्यताअनुसार सङ्गीतलगायत ६४ कला सिकाउने गायत्री–दीक्षा मन्त्र–वेदमन्त्र दिने आचार्य, उमेर–बुद्धि–बल–अनुभवले पाका व्यक्ति पनि गुरु मानिन्छन् भने पिता, माता, मामा, ससुरा, मावली बाजे, जिजुबुबा, ब्राह्मण र काका गुरुकै कोटीमा पर्दछन्।
गुरुपूर्णिमाको शुभकामना ‘‘।।

 
Share:

##Brain Strock ###ब्रेन स्ट्रोक भनेको के हो??? यसका लक्षण्हरु / बाच्ने उपायहरु##

परिचय
ब्रेन स्ट्रोक अथवा मस्तिष्कघात एउटा आपतकालिन अवस्था हो । हृदयाघातको बारेमा प्राय मानिसमा ज्ञान भएता पनि मस्तिष्कघात बारे कमै मात्रमा जानकारी छ । हृदयाघात  र मस्तिष्कघात प्राय उस्तै प्रकृतिवाट हुन्छ तर । हृदयाघातले तत्काल मृत्यु हुने सम्भावना धेरै हुन्छ भने मस्तिष्कघातले लामो समयसम्म जीवन जिउनसमेत बाध्य पार्न सकछ , परिवारको जीवन समेत क्षेत—बिक्षेत पारिदिन्छ ।
मस्तिष्कघात भनेको हृदयाघात जस्तै  नै हो । मुटुमा आउने अट्याक र मस्तिष्कमा आउने अट्याकको कारण लगभग उस्तै नै हुन्छ । फरक के छ भने, मस्तिष्कघात हँुदा दुख्दैन । हृदयाघात हुदाचाँहि छातिमा एकदमै दुख्छ । मस्तिष्कघात दुई किसिमको हुन्छ । एउटा हो मस्तिष्कको कुनै भागमा रगतको कमी भएर हुने र अर्कोचाँहि रगत बढि भएर हुने । केहि गरी गिदीमा रगत लाने नसा जाम (ब्लक) भयो र रगत प्रवाह हुन सकेन भने त्यसलाई इस्केमिक स्ट्रोक  भनिन्छ । 

                                                               ##उपचार ###
मस्तिष्कघात अथवा स्ट्रोकको उपचारमा सबैभन्दा महत्वपूर्ण समय हो । तसर्थ ूत्ष्mभ ष्क द्यचबष्लू पनि भन्ने गरिन्छ किनकि हामीले यसको लक्षण थाहा पाएको समयबाट जति सक्दो छिटो ऋत् क्अबल सुविधा भएको अस्पताल लगी उपचार गरियो भने मस्तिष्कलाई ठूलो क्षेतिबाट जोगाउन सक्छौ । त्यसकारण मस्तिष्कघात भएको साढे चार घण्टा वा सो जति छिटो पुग्न सक्यो त्यतिनै क्षेति कम र लाभ बढी हुन्छ । हामीले यो महत्वपूर्ण समयमा टीपीए ९त्एब्० नामक बिशेष औषधि पिएर बे्रन स्ट्रोकको कारण हुन सक्ने क्षति कम गर्न सक्छौ । यसलाई थ्रोम्बोलाईसिस त्जचयmदयथिकष्क पनि भनिन्छ । ब्लक भएको मस्तिष्कको नसा खोल्ने प्रयोग हुने थ्रोम्बोलाइसिस हो । यदि साढे चार घण्टा भित्र बिरामी अस्पताल पुग्न सकेन भने आतिनु पर्दैन । मस्तिष्कमा रगत जमेको चोक्टा देखियो भने २४ घण्टाभित्र मस्तिष्कमा तार दिएर चोक्टा निकाल्ने प्रविधि पनि हाल नेपालमा आइसकेको छ । यस प्रविधि न्यूरो इन्टरनेन्सन भन्ने गरिन्छ । यो सुविधा हाल अन्नपूर्ण न्यूरो अस्पतालमा पनि उपलब्ध रहेको छ ।    

Share:

#सलह किरा#

#सलह किरा# #सलह किरा##सलह किरा#


#सलह किरा#


१६ गते काठमाडौं उपत्यकाका ३ वटै जिल्लाहरूमा सलहका समुह देखिएका छन् । असार १३ गते बारामा देखा परेको सलहका समुह  मकवानपुरको मकवानपुर गढीमा बसेक थिए ।
उक्त सलहका समुह  टुक्रिएर चितवन पुगेक थिए भने केही सलहका समुह मकवानपुर हुँदै काठमाडौं उपत्यकाका प्रवेश गरेक सुवेदीले जानकारी दिए । मकवानपुरमा टुक्रिएको सलहका समुह चितवनमा र गोरखामा  पुगेको छ ।





Share:

#HAPPY DAHI CHUIRA DAY ASHAR 15 # Happy 15 Ashar#


#HAPPY DAHI CHUIRA DAY ASHAR 15 #

HAPPY 15 ASHAR

नेपालमा असार १ लाई दही चिउरा खन्ने दिन पनि भनिन्छ।  यस दिन नेपालका जनता र किसानहरूले धान बाली लगाउँछन् र धानको बाली लगाएपछि मानिसहरू तातो र थाकेका हुन्छन् त्यसैले दहि चिउरा खाने चलन रहेको छ । 


Share:

#काठमाडौ भित्रिने कयौ मानिसहरु क्वारेन्टिनमा बसेका छन त ?

काठमाडौ भित्रिने कयौ मानिसहरु क्वारेन्टिनमा बसेका छन त ? 


काठमाडौं, असार १२ कोरोना भाइरसको संक्रमण नेपालमा फैलिरहँदा काठमाडौं उपत्यकामै तयारी फितलो देखिएको छ ।सरकारले जनजीवन सहज बनाउन बन्दाबन्दी खुकुलो बनाएसँगै सर्वसाधारण नागरिक काठमाडौं उपत्यका भित्रने क्रम बढेको छ । तर, उपत्यका भित्रनेहरूलाई स्थानीय तहले क्वारेन्टिनमा राख्ने कुनै व्यवस्था गरेका छैनन् ।काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वर डंगोल महानगरअन्तर्गत एउटा पनि क्वारेन्टिन नभएको बताउछन
‘हामीसँग एउटा पनि क्वारेन्टिन छैन, यहाँ दिनमा हजारौ बढी मानिस भित्रिएका छन् । एउटा वडामा सरदर ४ हजार आउने देखिन्छ, जनशक्ति अभावमा क्वारेन्टिन बनाउन सकिएको छैन,’ उनले भने ।

उनले प्रदेश र केन्द्र सरकारलाई आफूहरूले क्वारेन्टिन बनाउने तर त्यसको रेखदेख गर्ने जनशक्ति माग गर्दा सहयोग नपाएको गुनासो गरे । ‘हामी क्वारेन्टिन बनाउँछौं तर त्यसका लागि चाहिने चिकित्सकसहितको जनशक्ति दिन प¥यो भनेर प्रदेश र केन्द्र सरकारलाई भन्यौं । तर, केही सहयोग भएन,’ उनले भने ।

उनी काठमाडौं आउनेहरूलाई पिसिआर गर्ने हो भने महानगरपालिकाको बजेटले पनि नपुग्ने बताउँछन् । काठमाडौं महानगरपालिकाको मात्रै यस्तो हालत भने होइन, काठमाडौं उपत्यकाका सबै स्थानीय तहको उस्तै अवस्था छ ।
काठमाडौं उपत्यमा क्वारेन्टिन नभएकै कारण पछिल्लो समय कोरोना संक्रमित जिल्लाबाट उपत्यका भित्रिएकाहरू क्वारेन्टिन नबसी र कुनै परीक्षण नै नगरी आफ्नो कोठा पुगेर सिधै समुदायमा घुलमिल भइरहेको पाइएको छ ।

Share:

#Coronavirus#कोरोना भाइरस##लक्षणहरु /बाच्ने उपायरु#

#कोरोना भाइरस <Coronavirus#
#Stay home Stay Safe#

आनुवंशिक संरचनामा आरएनए (RNA) भएका भाइरस अर्थात् विषाणुको एउटा समूहलाई वैज्ञानिकहरूले कोरोनाभाइरस (Coronavirus) नामकरण गरेका थिए।
कोरोना भाइरस पशुपंक्षी सी फुडको माध्यमबाट सर्ने गर्छ यो भाइरसले मानिसहरुमा सहजै सर्ने गुण बोकेको हुन्छ विशेषगरी एउटै परिवारका सदस्यहरु  बिरामी भएको अवस्थामा भने एकबाट अर्काेमा काेराेना भाइरसकाे संक्रमण हुने संभावना उच्च हुनेगर्छ  

काेराेना भाइरस संक्रमणका लक्षण

रुघा खोकी लाग्नु,
१०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउनु
श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु
घाँटी, टाउको तथा जिउ दुख्ने
निमोनिया हुनु,
सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु  

कसरी बच्ने

यो भाइरसविरुद्ध हालसम्म कुनै खोप उपलब्ध  छैन  

रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने 
नियमित साबुन पानीले हात धुने
खोक्दा हाछ्युँ गर्दा नाक मुख छोप्ने,
जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने
अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने
फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने

नेपालमा स्वास्थ्य मन्त्रालयले निम्नलिखित नम्बरमा फोन गरेर सल्लाह लिने सुविधा दिएको छः
१११५ ११३३ (बिहान बजेदेखि बेलुका १० बजेसम्म)
९८५१-२५५-८३४, ९८५१-२५५-८३७ ९८५१-२५५-८३९ (बिहान बजेदेखि बेलुका बजेसम्म)

Share:

Today Rasifal

Date Convoter

Recent Posts

Unordered List

  • Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit.
  • Aliquam tincidunt mauris eu risus.
  • Vestibulum auctor dapibus neque.

Pages

Theme Support

Need our help to upload or customize this blogger template? Contact me with details about the theme customization you need.